Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

आज माओवादी केन्द्रीय स्थायी समितिको बैठक पेरिसडाँडामा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आज माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक बैठक डाक्नु भएको छ। आज माओवादी केन्द्रीय कमिटीको आकस्मिक बैठकले पार्टीको सांगठानिक विषयमा बृहत छलफल भएको छ। गत साता बसेको बैठकले सातै प्रदेशको ईन्चार्ज र सहायक ईन्चार्ज तोकिएको जिल्ला समन्वय समितिको प्रमुख चयन गरेको थियो। त्यससँगै प्रदेशको अधिकारीहरुले पूर्णता नपाएको थियो।गत साता माओवादी केन्द्रले प्रदेशको ईन्चार्ज र सहायक ईन्चार्ज,जिल्ला समन्वय समिति प्रमुखको कार्यले पूर्णता पाएको छ। यसैगरी प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले आज दिउँसो बसेको स्थायी कमिटीको बैठक सांगठानिक विषयमा छलफलमा आधारित रहेको बताउनुभयो।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.