Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८२, सोमबार
ट्रेनडिंग

बाँकेमा थप दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

८ भदौ, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीकाकैलालीको भजनी नगरपालिका–५ की ५२ वर्षीया महिलाको उपचारको क्रममा सोमबार राति १० बजे मृत्यु भएको हो । उनीमा सोमबार मात्रै संक्रमण पुष्टि भएको थियो ।
यस्तै बर्दियाको मधुवन नगरपालिका–४ की ७० वर्षीया महिलाको उपचारको क्रममा भेरी अस्तपालमा मंगलबार बिहान ९ः३० बजे मृत्यु भएको उनले बताए ।
उनीमा भदौ २ गते संक्रमण पुष्टि भएकोमा थियो ।
अनुसार कैलाली र बर्दियाका दुई जना संक्रमित महिलाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.