Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

मुडे आलुको मूल्य घट्यो

मुडे आलुको मूल्य घटे संगै मुडे आलु ब्यापारी किसानहरु आर्थिक संकटमा

मुडे आलुको मूल्य घटे संगै मुडे आलु ब्यापारी किसानहरु आर्थिक संकटमा परेका छन्। आफ्नो परिवारको सदस्यको दैनिक गुजारा चलाउन मुडे आलुको व्यापार गर्ने किसानहरु बजारमा आलुको भाउ घटेसँगै मर्कामा परेका हुन्। मुडे आलुको खेती गर्ने किसान र व्यापारी दुवै आलुको मूल्यमा गिरावट आएसँगै के गर्ने भन्ने चिन्तामा समेत परेका छन्।

अघिल्लो वर्ष र अहिलेको वर्षमा मुडे आलुको मूल्यमा ३५ प्रतिशतले गिरावट आएको अर्थ मन्त्रालयले जनाएको छ।

मुडे आलुको मूल्य घट्यो।

मुडे आलुको किसान र व्यापारीको आर्थिक समस्यालाई बुझि मुडे आलुको मूल्य निर्धारण गरी किसानको यस समस्याको सम्बोधन समयमै गर्ने विषयतर्फ ध्यान दिनु अति नै आवश्यक छ।प्रकाश कपाली (सह-सम्पादक)

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.