Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

महन्थ ठाकुरद्वारा निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता

महन्थ ठाकुरद्वारा निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता।
पूर्व जसपाका अध्यक्ष एवम् नेता महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराउनुभएको छ। जसपामा पार्टी विवाद चुलिएसँगै पार्टी आधिकारिकताको बिषयमा रिट दायर भएपछि निर्वाचन आयोगले यादव- भट्टराई समुहलाई जसपाको पार्टी आधिकारिकता दिएसँगै ठाकुर-महतो समुहले जसपा (लोकतान्त्रिक) पार्टीको नाम दर्ता गराएका थिए। पार्टीको नाम मिल्दोजुल्दो भएको हुनाले महन्थ ठाकुरलाई जसपा (लोकतान्त्रिक) पार्टीको नाम नदिन निर्वाचन आयोगमा निवेदन दिएपछिको अवस्थामा आज ठाकुर-महतो समुहको नेताहरुले निर्वाचन आयोगको आदेशलाई स्वीकार गर्दै लोकतान्त्रिक समाजवादी पार्टी दर्ता को लागि पुनः निवेदन दिदै नयाँ पार्टी दर्ता गराएका छन्।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.