Nepal Jana Khabar
हरेक जनताको खबर
२१ माघ २०८२, मंगलवार

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका हिमाल शर्माले स्थानीय जनताको व्यापक समर्थन पाएका छन्।

काठमाडौँ–६ मा हिमाल शर्माको जनसमर्थन उचाइमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका हिमाल शर्माले स्थानीय जनताको व्यापक समर्थन पाएका छन्। स्थानीयहरूले उनका कामलाई सकारात्मक मूल्यांकन गर्दै, “यो काम हिमाल शर्माले मात्र गर्न सक्ने” भन्दै प्रशंसा गरेका छन्। हिमाल शर्माको बासस्थानमा भेट गर्नका लागि स्थानीयहरूले लामो भीड बनाएका छन्, जसले उनको लोकप्रियता र जनतासँगको नजिकको सम्बन्ध देखाउँछ। स्थानीय नेताहरू र नागरिकहरूका अनुसार, हिमाल शर्माले स्थानीय विकास र जनताको समस्यामा सक्रिय योगदान पुर्याएका छन्, जसले चुनावी मैदानमा पनि उनको स्थिति बलियो बनाएको छ।

यो पनि पढनुस !!

हिमाल शर्मा एक जिउँदा शहिद।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.