माले–एमाले विभाजनको घाउ २४ वर्षपछि फेरि बल्झिएको छ । नेकपा एमाले बुधबारदेखि औपचारिकरुपमा फुटेको छ । केपी शर्मा ओली र माधवकुमार नेपालबीचकोएमाले अध्यक्ष ओलीले १४ सांसदमाथि गरेको कारवाही गरेलगत्तै वरिष्ठ नेता नेपालले नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेपछि अब एमाले विधिवतरुपमा विभाजित भएको छ । अब ओलीको नेतृत्वमा नेकपा (एमाले) र नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) पार्टी सहयात्राले ५० वर्षमा पाइला टेक्न नपाउँदै विश्राम लिएको छ ।अस्तित्वमा रहने भएका छन् ।
ट्रेनडिंग