भदौ २३ काठमाडौं , जेन जी अर्थात युवा पुस्ताले सामाजिक सञ्जालमाथी लगाइएको प्रतिब्ध र भष्टचारबिरुद्व गरेको शान्तीपुर्ण विरोध प्रधसनले हिंसात्मक रुप लिदा जनधनको क्षती भयको र उपप्रधान तथा गृहमन्त्री रमेश लेखक ले प्रधान मन्त्री वली समक्क्ष राजीनामा दिने भएका छन |
यो पनि पढनुस !!