Nepal Jana Khabar
हरेक जनताको खबर
१३ बैशाख २०८२, शनिबार
ट्रेनडिंग

सहकारीको रकम व्यक्तिगत हित र कम्पनीमा लान पाईंदैन

काठमाडौं, १२ माघ । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोख्रेलले रास्वपालक्षित टिप्पणी गर्दै जान्नेलाई छान्ने नारा लगाउने दलले सहकारी रकम हिनामिना गर्न पाईदैन भनेर नजानेको टिप्पणी गरेका छन् । पोख्रेलले भने‘जान्नेलाई छान्नु पर्दछ । नारा राम्रो थियो । जान्नेलाई छान्ने । तर, सहकारीको रकम कम्पनीमा सार्न पाईदैन् भनेर पनि नजानेहरु परेछन् । सहकारीको रकम व्यक्तिगत हित र कम्पनीमा लान पाईंदैन भनेर जान्न पदैन रु । कुनै पनि संस्थाबाट ल्याएको रकम फिर्ता गर्ने सन्दर्भमा रकम फिर्ता गर्नुपर्छ भनेर थाहा हुनुपदैन रु अनि नारा चै जान्नेलाई छान्ने ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.