Nepal Jana Khabar
हरेक जनताको खबर
१४ कार्तिक २०८२, बिहीबार

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोध प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालत बार एसोसिएसनको आयोजनामा आइतबार कानून व्यवसायीहरूले बार एसोसिएसनको प्राङ्गणमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको बिपक्षमा विरोध प्रदर्शन गरेका छन् । कार्यक्रममा सहभागी वरिष्ठ अधिवक्ता त्रिपाठीले आफूमाथि आक्रमण गर्ने रास्वपा कार्यकर्ता एवं रवि लामिछानेका समर्थक रहेको बताए। अघिल्लो बुधबार अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको विरोधमा नेपाल कानुन क्याम्पस विद्यार्थीहरुले प्रदर्शनीमार्ग अगाडि बिरोध प्रदर्शन गरेको थिए।

यो पनि पढनुस !!
सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.