Nepal Jana Khabar
हरेक जनताको खबर
२७ चैत्र २०८१, बिहीबार
ट्रेनडिंग

तार्केश्वर मनमैजु मा २३ नम्बर बस को लापरवाही ले गयो तिन जना को ज्यान |

काठमाडौं १५ मंसिर आज बिहान स्थानिय अनुसार ७:३० बजे तार्रकेश्वर नगर पालिका वडा न २ काभ्रस्थली बाट आउदै गरेको यात्रु बाहाक बस बा ४ ख ७१११ नम्बर को बस को ढोकामा झुन्डीयर आएका यात्रु तार्केश्वर वडा न ८ अन्तरगत मनमैजु स्थीत शान्तेश्वर माहादेव मार्ग प्रबेस द्वार अगाडी बा ३ क १६६६ नम्बर को रोकी राखेको आईचरमा ठोकीदा दुई पुरुस सहित एक महिला को धटनास्थलमै मृत्यु भयको स्थानिय बासिन्दाले बताएका छन |

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.