Nepal Jana Khabar
हरेक जनताको खबर
५ बैशाख २०८२, शुक्रबार
ट्रेनडिंग

रास्वपाले आज पत्रकार सम्मेलन गर्ने

काठमाडौं, ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन गर्दैछ । दिउँसो चार बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा चिन भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने जनाइएको छ ।

सहकारी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेपछि लामिछानेलाई पनि सरकारले पक्राउ गर्न थालेको समाचार बाहिरिएपछि रास्वपा तरंगित भएको छ ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.