Nepal Jana Khabar
हरेक जनताको खबर
११ बैशाख २०८२, बिहीबार
ट्रेनडिंग

रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं, ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । सहकारी हिनामिना प्रकरणमा मुछिएका लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार निर्देशन दिएका थिए। लगत्तै प्रहरीले सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई नियन्त्रणमा लिएको थियो।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.