Nepal Jana Khabar
हरेक जनताको खबर
६ बैशाख २०८२, शनिबार
ट्रेनडिंग

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं, १८ भदौ। काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।

मंगलबार बिहान करिब ६:१५ मा उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो ।

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहानै भूकम्प गएको हो। सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले जानकारी दिए।

याे भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि महशुस गरिएको छ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.