Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८२, सोमबार
ट्रेनडिंग

मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, ७ मङ्सिर। मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार भूकम्प गएको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान १ बजेर १९ मिनेटमा सो भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिकै भएकाले कडा महसुस भएको थियो ।

काठमाडौंमा भूकम्पको कडा धक्का महसुस गरिएको थियो।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.