Nepal Jana Khabar
हरेक जनताको खबर
८ बैशाख २०८२, सोमबार
ट्रेनडिंग

प्रधानमन्त्री प्रचण्ड आफैँ घाइतेको उद्धार जुटे

काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँ भूकम्पबाट घाइतेहरुको उद्धार लागेका छन् । प्रधानमन्त्री प्रचण्ड चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेहरुको उद्धार गरिएको हो ।

प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइतेहरु र ७ जना कुरुवालाई लिएर सुर्खेत उडेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि सुर्खेत फर्किएका छन् ।

सम्बन्धित खवरहरु

प्रतिक्रिया

Your email address will not be published.