Nepal Jana Khabar
हरेक जनताको खबर
७ कार्तिक २०८३, शुक्रबार
Browsing Tag

फिचर

साफको उपविजेता नेपाली फुटबल टोली स्वदेश फिर्ता

माल्दिभ्समा आयोजना भएको १३औँ साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी आज…

पर्यटक लोभ्याउँदै बुङ र अक्टोपस झरना

बुङ झरना अवलोकन गर्नेहरुको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । विश्वका कतिपय मुलुकमा चर्चित चक्रीय अन्नपूर्ण…

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी…

बढ्न थाले महिलामाथि हिंसाका घटना

शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना…

सुनको मूल्य प्रतितोला रु ९१ हजार ३००

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला…

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा…

करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै

पाल्पालीको पहिचान बोकेका करुवा उत्पादनमा युवा पुस्ता आकर्षित हुँदै गएका छन् । सीप र पुँजीको अभावमा विस्तारै लोप…

रातोपैह्रा सामुदायिक वनमा फल्यो मेकाडामिया नट

पोखरा महानगरपालिका–१७ स्थित रातोपैह्रा सामुदायिक वनमा म्याकाडामिया नट फलेको छ । वन समूहले परीक्षणका लागि लगाएको…

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६…

हिमचितुवाले उचाले ‘हिट ४९ प्रोफेसनल बक्सिङ…

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा…

नदीजन्य पदार्थको चरम अभावः विकास निर्माण प्रभावित

स्थानीय तह र निर्माण व्यवसायीबीचको विवादका कारण महाकाली नदीबाट उत्खनन रोकिँदा विकास निर्माण प्रभावित बनेको छ ।…