भरतपुर महानगरको प्रमुखमा साढे १२ हजार मतान्तरले रेनु दाहाल विजयी भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल फराकिलो मतान्तरले विजय भएकी छन्। नेकपा एमालेका विजय…