Nepal Jana Khabar
हरेक जनताको खबर
९ बैशाख २०८३, बुधबार
ट्रेनडिंग
Browsing Tag

फिचर

माओवादी पहिचान : विकास र समृद्धि हेर्न रोल्पा जाम

पुष्पा महरा रोल्पा नाम जत्तिकै रापिलो छ यसको पहिचान । १० वर्षे जनयुद्धको उद्गम थलोको रुपमा परिचित रोल्पा अहिले…

एसईई आजदेखि सुरु, कति छन् परीक्षार्थी ?

काठमाडौँ, ९ बैशाख । माध्यामिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार) बाट सुरु हुँदैछ । कोरोना महामारीका कारण शैक्षिक…

मिल्यो महानगर र उपमहानगरको भागबण्डा, कसलाई कहाँ ?…

काठमाडौं, ७ बैशाख । आज बसेको गठबन्धन दलहरूको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा…

तारकेश्वरमा एमाले तथा काँग्रेसका नेता कार्यकर्ता…

नेकपा एमाले तथा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार…

निर्वाचन कुनै हालतमा सर्दैन : प्रचण्ड

काठमाडौँ, ५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थानीय तहको निर्वाचन कुनै हालतमा…

कङ्गोमा पानी जहाज दुर्घटना हुँदा १८० जना बेपत्ता

उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को कङ्गो नदीमा आइतबार अबेर राति एउटा पानी जहाज दुर्घटना हुँदा…

भारतमा एकैदिनमा थप साढे तीन लाख सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै साढे तीन लाख मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार…

पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई…

श्रमजीवी पत्रकार सङ्घ नेपालले नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल ९सिभिल अस्पताल०मा उपचारका लागि पु¥याइएका…

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा ९माओवादी केन्द्र०को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।कोरोना महामारीको बढ्दो…

इलामका उच्च पहाडी क्षेत्रमा हिमपात

जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायतका स्थानमा पुनःहिमपात भएको छ । यसअघि पनि दुईपटक यी ठाउँमा हिमपात…

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ ।…

थप ११ हजार ३५२ मा सङ्क्रमण पुष्टि, काठमाडौँ उपत्यकामा…

देशभर पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या मङ्गलबार देखिएको नयाँ…

कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक

गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण…

जिल्ला प्रशासन कार्यालय ललितपुरमा अत्यावश्यक बाहेकका…

जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना…