गोरखामा मनाइयो मकै सुकाउने पर्व गोरखा, १२ मंसिर। गोरखाका नेवार समुदायले मकै सुकाउने पर्व धुमधामका साथ मनाएका छन् । सदरमुकामस्थित ऐतिहासिक ठूलो आँगन…