डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प : ६ जनाको मृत्यु, ५ व्यक्ति घाइते काठमाडौं, २३ कात्तिक । डोटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पले घर भत्किँदा…