समाचार उदयपुरका ग्रामीण सडक अझै खुलेनन Nepal jana Khabar कार्तिक १० २०७८ बुधबार १०:२३ 0 दसैँको समयमा अत्यधिक वर्षा भएपछि भत्किएका जिल्लाका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन् । भत्किएका सडक हालसम्म…
समाचार वर्षाले पाकेको मार्सीधान नष्ट Nepal jana Khabar कार्तिक १० २०७८ बुधबार १०:१६ 0 अत्यधिक वर्षाका कारण जुम्लामा पाकेको मार्सीधान नष्ट गरेको छ । मार्सीधान पाकेर भित्र्याउने तरखरमा रहेका बेला वर्षा…
स्वास्थ्य कोरोनाबाट प्रभावित कुष्ठरोगीलाई सहयोग Nepal jana Khabar कार्तिक १० २०७८ बुधबार १०:१२ 0 कोरोना सङ्क्रमणबाट प्रभावित कुष्ठरोगीलाई एक सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ । ‘एशोसिएसन फर आइडिया नेपाल’ले…
राजनीति एमाले गोदावरी नगर अध्यक्षमा थापा सर्वसम्मत Nepal jana Khabar कार्तिक १० २०७८ बुधबार १०:०४ 0 नेकपा (एमाले)को प्रथम गाउँ तथा नगर अधिवेशनमा गोदावरी नगरपालिकाबाट प्रभाकर थापाको नेतृत्वमा ७५ सदस्यीय कमिटी…
समाचार लागुऔषधसहित तीन पक्राउ Nepal jana Khabar कार्तिक ९ २०७८ मंगलवार १०:३० 0 महोत्तरी प्रहरीले नेपालमा प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास…
समाचार ब्राण्ड बन्दै पाल्पाली ढाका Nepal jana Khabar कार्तिक ९ २०७८ मंगलवार १०:१३ 0 पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र…
समाचार पर्वमा किसानलाई बाली स्याहार्ने चटारो Nepal jana Khabar कार्तिक ९ २०७८ मंगलवार १०:०९ 0 मुख्य चाडपर्वको मुखमा महोत्तरीका किसानलाई बाली स्याहार्ने चटारो छ । दीपावली र छठजस्ता मुख्य पर्वको मुखमा यहाँका…
समाचार बाढीमा बेपत्ता थप एकको शव फेला, मृतकको सङ्ख्या ३१ पुग्यो Nepal jana Khabar कार्तिक ९ २०७८ मंगलवार १०:०६ 0 बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा…
स्वास्थ्य टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भए बिरामी Nepal jana Khabar कार्तिक ९ २०७८ मंगलवार १०:०१ 0 जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पु¥याइएका एक जना बिरामीले उपचारका लागिका…
राजनीति हुलाकी सडकले दक्षिणी भेगको मुहार फेरिन्छ : अध्यक्ष ओली Nepal jana Khabar कार्तिक ९ २०७८ मंगलवार ०९:५७ 0 नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम हुलाकी सडक सञ्चालनमा आएपछि दक्षिणी…
समाचार वर्षाले घर भत्किएकालाई राहत Nepal jana Khabar कार्तिक ९ २०७८ मंगलवार ०९:५३ 0 तनहुँको ऋषिङ गाउँपालिकाले वर्षाले घर भत्किएका गाउँवासीलाई राहत प्रदान गर्ने भएको छ । सोमबार बसेको गाउँ…
शिक्षा शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै Nepal jana Khabar कार्तिक ९ २०७८ मंगलवार ०९:४९ 0 सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक…
समाचार नेपालले हिन्दूत्वको प्रतिनिधित्व गर्नुपर्छ : शङ्कराचार्य Nepal jana Khabar कार्तिक ९ २०७८ मंगलवार ०९:४० 0 भारतको उडिसा राज्यको जगन्नाथपुरीस्थित गोबद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्दले नेपालमा हिन्दूत्वको…
समाचार सात अर्बको धानबाली नष्ट Nepal jana Khabar कार्तिक ८ २०७८ सोमबार १५:०५ 0 वर्षाका कारण धानबालीमा रु सात अर्ब २२ करोड क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद…
समाचार डालो, नाङ्लो र टालुटपरी बनाउन भ्याइनभ्याइ Nepal jana Khabar कार्तिक ८ २०७८ सोमबार १४:५८ 0 सुङ्गुर डो-याएर वर्षैभरी गाउँगाउँ चाहार्ने महोत्तरीका डोम समुदायलाई अहिले तराईवासीको महान पर्व छठ नजिकिँदै जाँदा…
समाचार बस दुर्घटना अपडेट : घाइते भएका दुईको मृत्यु Nepal jana Khabar कार्तिक ८ २०७८ सोमबार १४:४७ 0 फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित…