समाचार ऐतिहासिक एवं सांस्कृतिक महत्वका अभिलेखको प्रदर्शनीमा… Nepal jana Khabar मंसिर ५ २०७८ आईतवार १३:०८ 0 राजधानीमा जारी हस्तकला व्यापार मेलामा ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका अभिलेखको प्रदर्शनीमा अवलोकनकर्ताको भीड…
स्थानिय समाचार चिराइतोको मूल्य बढेपछि किसान हर्षित Nepal jana Khabar मंसिर ५ २०७८ आईतवार १३:०४ 0 बहुउपयोगि जडीबुटी चिराइतोको मूल्य बढेपछि यहाँका किसान उत्साहित भएका छन् । चार÷पाँचवर्ष अगाडिदेखि लगातार ओरालो…
अन्तर्राष्ट्रीय यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियामा हमला गरेको… Nepal jana Khabar मंसिर ५ २०७८ आईतवार १२:५९ 0 यमनका हुथी विद्रोहीहरुले अहिलेको यमनको साउदी अरेबिया नेतृत्वको सत्ता गठबन्धनका विरुद्धमा कारबाही गरेको जनाएको छ ।…
समाचार प्रहरी महानिरीक्षक थापा टर्की प्रस्थान Nepal jana Khabar मंसिर ५ २०७८ आईतवार १२:५५ 0 प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री टर्कीको इस्तानबुलमा हुने इन्टरपोलको ८९औँ महासभामा सहभागी हुन आज त्यसतर्फ…
समाचार नक्कली बाढीपीडितलाई कारबाही गरिने Nepal jana Khabar मंसिर ५ २०७८ आईतवार १२:५१ 0 बाढीपहिरोले क्षति पु¥याएको भनेर कागजात मिलाएर राहात लिनेलाई छानबिन गरी कारबाही गरिने भएको छ । जिल्ला प्रशासन…
अन्तर्राष्ट्रीय म्यानमारलाई चीनद्धारा कोरोना विरुद्धको खोप सहयोग Nepal jana Khabar मंसिर ५ २०७८ आईतवार १२:४६ 0 म्यानमारलाई चीन सरकारले कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । पछिल्लो पटक यहाँ १० लाख मात्रा यो खोप पठाएको बताइएको छ…
समाचार दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ घाइते Nepal jana Khabar मंसिर ५ २०७८ आईतवार १२:३९ 0 दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ…
राजनीति प्रदेश नं २ सरकारमा नेकपा (एकीकृत समाजवादी) सहभागी Nepal jana Khabar मंसिर ५ २०७८ आईतवार १२:३० 0 प्रदेश नं २ सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ । प्रदेश सरकारमा आजदेखि नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री…
अन्तर्राष्ट्रीय बंगलादेशमा डेढ वर्षपछि पहिलो पटक शनिबार कोरोनाबाट मृत्यु… Nepal jana Khabar मंसिर ५ २०७८ आईतवार १२:२६ 0 बंगलादेशमा गएको करिब डेढ वर्षपछि पहिलो पटक कोरोनाबाट कुनै पनि नागरिकको मृत्यु नभएको बताइएको छ । प्राप्त…
समाचार सर्वोच्चमा तोकियो सबै मुद्दामा पेसी Nepal jana Khabar मंसिर ५ २०७८ आईतवार १२:२० 0 प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ…
अपराध ब्राउनसुगरसहित आमा–छोरा पक्राउ Nepal jana Khabar मंसिर ५ २०७८ आईतवार १२:१६ 0 दाङ जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ । शनिबार…
राजनीति कांग्रेस निर्वाचन : काभ्रेको चार प्रदेश क्षेत्रमा… Nepal jana Khabar मंसिर ५ २०७८ आईतवार १२:१३ 0 नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकको चार प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । तीन…
लुम्बिनी ‘सहकारीको संरचनाले ग्रामीण उद्योगको विकास गर्ने आधार तय… Nepal jana Khabar मंसिर ५ २०७८ आईतवार १२:१० 0 लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश देशमा शक्तिशाली हुने आधार रहेको बताउनुभएको छ ।…
राजनीति काङ्ग्रेस अधिवेशन ः सुर्खेतका चार प्रदेश क्षेत्रमा… Nepal jana Khabar मंसिर ५ २०७८ आईतवार ११:५४ 0 नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतका चार वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ…
राजनीति कास्कीमा माओवादी वडा अधिवेशन सम्पन्न Nepal jana Khabar मंसिर ५ २०७८ आईतवार ११:५० 0 स्थानीय तहका वडामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को वडा अधिवेशन सम्पन्न भएका छन् । पोखरा महानगरपालिका…
स्वास्थ्य अस्पतालको स्तरोन्नति र उपचारमा गुणस्तरीयता प्रदान गर्न… Nepal jana Khabar मंसिर ५ २०७८ आईतवार ११:४५ 0 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सङ्घीय तथा प्रदेश सरकार मातहत रहेका अस्पतालको स्तरोन्नति गर्नाका साथै…