Nepal Jana Khabar
हरेक जनताको खबर
११ असार २०८३, बिहीबार
Browsing Tag

ब्रेकिङ्ग समाचार

आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

काठमाडौं, २८ मंसिर । निर्वाचन आयोगले आज मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा…

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा रोकिने

चितवन, २७ मंसिर । नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल…

राष्ट्रपतिबाट अध्यादेश जारी भए को-को छुट्नेछन् ?

काठमाडौं, २७ मंसिर । सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन अध्यादेश ल्याएको छ । सो अध्यादेश प्रमाणिकरणका…

यी हुन् ११० समानुपातिक सांसद, कुन दलबाट को-को समेटिए ?…

काठमाडौं, २५ मंसिर । राजनीतिक दलहरुले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट आफ्नो पार्टीले पाएको…

प्रधानमन्त्रीमा रामचन्द्र पौडेलको दौड

काठमाडौं, २३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा…

माओवादी केन्द्रबाट को-को बन्दैछन् समानुपातिक सांसद ?

काठमाडौँ, २३ मंसिर । माओवादी केन्द्रले प्रतिनिधिसभामा पठाउने समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाउने तयारी गरेको…

चोलेन्द्र प्रकरणमा त्रिपक्षीय टकराव

काठमाडौँ, २२ मंसिर। महाभियोगका कारण निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषयमा राज्यका तीनबीच…

चुनावले गणतन्त्रलाई अझ मजबुत बनाएको छ : प्रचण्ड

काठमाडौँ, २२ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको त्याग र बलिदानको…

विष्णु पौडेलले धाँधली गरि चुनाव जितेको भन्दै घन्टीका…

काठमाडौं, २१ मंसिर । एमालेका उम्मेदवार विष्णु पौडेललाई निर्वाचनमा धाँधली गरि जिताइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा…

प्रधानमन्त्री बन्न प्रचण्डको ‘गोप्य’ भेटवार्ता तीव्र

काठमाडौँ, २० मंसिर । आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका…

ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर बन्दै

ललितपुर, १९ मंसिर । ललितपुरस्थित चक्रपथसँगैको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन)…

गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु भेटियो

काठमाडौं, १८ मंसिर । नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ। भक्तपुरको लोकन्थलीमा…

राष्ट्रिय भूमि आयोगले भन्यो : अहिले नै सुकुम्बासी नहटाऊ

काठमाडौं, १६ मंसिर। राष्ट्रिय भूमि आयोगले काठमाडौंलगायत ठाउँमा रहेका सुकुम्बासीलाई अहिले नै नहटाउन आग्रह गरेको छ।…

केन्द्रमा ‘थ्रेसहोल्ड’ कटाउन संघर्षरत समाजवादीले…

काठमाडौँ, १५ मङ्सिर । यतिबेला नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रमा ३ प्रतिशत थ्रेसहोल्ड कटाउछ कि कटाउदैन भन्ने…

देउवा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच…

अपेक्षा गरे अनुसारको परिणाम आएन : प्रचण्ड

गोरखा, ९ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा अपेक्षा गरे अनुसार परिणाम नआएको…