प्रदेश २ प्रदेश नं २ का चार मन्त्रालय महिनौँदेखि सचिवविहीन Nepal jana Khabar मंसिर २ २०७८ बिहीबार १०:५२ 0 प्रदेश नं २ का चार मन्त्रालयमा महिनौँदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ । सचिवविहीन हुने…
समाचार प्रेस सेन्टर नागार्जुनको प्रथम अधिबेशन सम्पन्न, ११… Nepal jana Khabar मंसिर १ २०७८ बुधबार २१:०४ 0 प्रेस सेन्टर नागार्जुनको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा निशम विक चयन काठमाडौँ, १ मंसिर । प्रेस सेन्टर नागार्जुन…
स्वास्थ्य सुदूरपश्चिममा १३ सङ्क्रमित थपिए Nepal jana Khabar मंसिर १ २०७८ बुधबार २०:४० 0 सुदूरपश्चिम प्रदेशमा आज थप १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र…
राजनीति सभापति पदमा लड्छु– महामन्त्री डा कोइराला Nepal jana Khabar मंसिर १ २०७८ बुधबार २०:२५ 0 नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने घोषणा…
राजनीति कांग्रेसले जिल्लासँग समन्वय नगरी कुनै दलसँग तालमेल… Nepal jana Khabar मंसिर १ २०७८ बुधबार २०:२० 0 नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले निर्वाचनमा गठबन्धन गर्दा सम्बन्धित जिल्लाको रायअनुसार…
अन्तर्राष्ट्रीय अर्मेनीया र अजरबैजानबीचको भीडन्त अन्त्य Nepal jana Khabar मंसिर १ २०७८ बुधबार २०:०६ 0 अर्मेनीया र अजरबैजानबीचको भीडन्त अन्त्य भएको अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको छ । रुसको मध्यस्ततामा दुई…
अन्तर्राष्ट्रीय अमेरिका र चीन पत्रकार भिसामा लगाइएको प्रतिबन्ध खुकुलो… Nepal jana Khabar मंसिर १ २०७८ बुधबार १९:५९ 0 संयुक्त राज्य अमेरिका र चीन आफ्ना दुई नेताहरू बीचको लामो समयदेखि प्रतीक्षा गरिएको भर्चुअल शिखर सम्मेलन पछि पत्रकार…
अन्तर्राष्ट्रीय संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले… Nepal jana Khabar मंसिर १ २०७८ बुधबार १९:५२ 0 संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार युगान्डाको राजधानीमा भएको आत्मघाती आक्रमणको निन्दा गरेका…
समाचार सात वर्ष बित्दासमेत सम्पन्न भएन नगरकोट सडक Nepal jana Khabar मंसिर १ २०७८ बुधबार १५:५४ 0 निर्माण सुरु भएको सातवर्ष वितिसक्दा पनि काठमाडौँको पर्यटकीय क्षेत्र नगरकोटको सडक अझै अलपत्र छ । उकालो सडकमा जतासुकै…
प्रदेश १ मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त Nepal jana Khabar मंसिर १ २०७८ बुधबार १५:३५ 0 प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँको पक्षमा पाँच राजनीतिक…
स्थानिय समाचार छिप्रा गाउँमा मकै उत्पादनमा कमी Nepal jana Khabar मंसिर १ २०७८ बुधबार १५:२२ 0 जिल्लाको खार्पुनाथ गाउँपालिकामा यस वर्ष मकै उत्पादनमा कमी भएको छ । योसँगै खार्पुनाथ –४ छिप्रा गाउँका महिलाको मुख्य…
अन्तर्राष्ट्रीय इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने Nepal jana Khabar मंसिर १ २०७८ बुधबार १५:०१ 0 इजरायलका नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट भारत भ्रमणमा आउनु हुने भएको छ । उहाँ कहिले आउने एकिन नभएपनि अर्को…
समाचार कर सप्ताह सुरु Nepal jana Khabar मंसिर १ २०७८ बुधबार १४:५७ 0 दशौं कर सप्ताहअन्तर्गत जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले…
समाचार पर्यटन प्रवद्र्धनका लागि बङ्गलादेश पाटा च्याप्टर टोली… Nepal jana Khabar मंसिर १ २०७८ बुधबार १४:४७ 0 दुई देशीय (नेपाल–बङ्गलादेश) पय{टन प्रवद्ध{न गने{ उद्देश्यले प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले…
सूचना प्रविधि दूरसञ्चार कम्पनी बन्यो उत्कृष्ठ करदाता, कर दिवसमा… Nepal jana Khabar मंसिर १ २०७८ बुधबार १४:३७ 0 सरकारले सबैभन्दा बढी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका १५ करदातालाई सम्मान गरेको छ । दशौँ कर दिवसका अवसरमा…
धर्म संस्कृति एकादशी मेलाका अवसरमा ३५ हजारले गरे विशङ्खुनारायणको दर्शन Nepal jana Khabar मंसिर १ २०७८ बुधबार १४:३२ 0 गत सोमबार हरिबोधनी एकादशीका दिन माइला नारायणका रुपमा पुजिने गरिएका विशङ्खुनारायणको करिब ३५ हजार भक्तजनले दर्शन…