समाचार मुलुकलाई सङ्कटबाट उतार्न कांग्रेस नेतृत्व आवश्यक :… Nepal jana Khabar आश्विन २२ २०७८ शुक्रबार ०९:३४ 0 गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकका हरेक सङ्कटमा नेपाली कांग्रेसमाथि थप जिम्मेवारी…
मनोरन्जन नौ कलाकार सम्मानित Nepal jana Khabar आश्विन २१ २०७८ बिहीबार २१:५६ 0 कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै नौ जना कलाकारलाई ‘दोस्रो राष्ट्रिय…
धर्म संस्कृति त्रिशूली देवी मन्दिर सर्वसाधारणका लागि खोलियो Nepal jana Khabar आश्विन २१ २०७८ बिहीबार २१:४९ 0 बडादसैँको घटस्थापनासँगै महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूली देवीको मन्दिर आजदेखि…
समाचार सहकारीले देश निर्माणको सामुदायिक प्रतिनिधित्व गरेका छन्… Nepal jana Khabar आश्विन २१ २०७८ बिहीबार २१:३९ 0 अर्थमन्त्री जनार्दन शर्माले सरकार, समुदाय र निजी क्षेत्रको सहकार्यमा देशको अर्थतन्त्रलाई थप गतिशील बनाउनुपर्नेमा…
स्वास्थ्य खसी, बोका, भेडाच्याङ्ग्राको परीक्षण सुरु Nepal jana Khabar आश्विन २१ २०७८ बिहीबार २१:३५ 0 काठमाडौँ महानगरपािलकाले आजदेखि खसी, बोका, भेडाच्याङ्ग्राको परीक्षण सुरु गरेको छ । कामपाले पशु सेवा विभाग र वाग्मती…
समाचार कालापानी, लिपुलेक र लिम्पियाधुरामा गणक पठाउन माग Nepal jana Khabar आश्विन २१ २०७८ बिहीबार २१:३१ 0 नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्वियुले आगामी कात्तिकमा हुने राष्ट्रिय जनगणना, २०७८ मा नेपालको नयाँ…
स्वास्थ्य अस्पतालको सेवा बन्द Nepal jana Khabar आश्विन २१ २०७८ बिहीबार २१:२५ 0 जिल्ला अस्पताल पाँचथरले क्षतविक्षत बनेका संरचनाको पुनःनिर्माण तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएसम्म…
समाचार काष्ठमण्डपको पुनःनिर्माण दसैँअघि पूरा नहुने Nepal jana Khabar आश्विन २१ २०७८ बिहीबार २१:२१ 0 ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण दसैँअघि पूरा नहुने भएको छ । यही दसैँअघि सक्ने लक्ष्य राखिए पनि अझै केही काम बाँकी…
राजनीति कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने Nepal jana Khabar आश्विन २१ २०७८ बिहीबार १७:०५ 0 नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक नगर्ने भएको छ । नेपाली…
समाचार पिसीआर मेसिन एवं किट हस्तान्तरण Nepal jana Khabar आश्विन २१ २०७८ बिहीबार १६:३३ 0 कोरिया नेपाल मैत्री नगरपालिका अस्पताललाई रोटरी क्लब अफ यलः ललितपुरले रु ८० लाख मूल्य बराबरको अत्याधुनिक पिसीआर…
धर्म संस्कृति गोरखा दरबारको दसँैघरमा विधिपूर्वक राखियो जमरा Nepal jana Khabar आश्विन २१ २०७८ बिहीबार १६:३० 0 गोरखाको कालिका मन्दिरमा रहेको दसँै घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर ४६ मिनेटको शुभसाइतमा जौको जमरा…
समाचार सात वाणिज्य बैंकले घोषणा गरे लाभांश Nepal jana Khabar आश्विन २१ २०७८ बिहीबार १६:११ 0 हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई…
अन्तर्राष्ट्रीय अफगानिस्तानमा भएको विष्फोटमा १ को मृत्यु, १७ घाइते Nepal jana Khabar आश्विन २१ २०७८ बिहीबार १६:०६ 0 अफगानिस्तानको पूर्वी खोस्त प्रान्तको राजधानी खोस्त शहरमा रहेको एक धार्मिक विद्यालयमा विष्फोटक पदार्थ पड्किँदा एक…
अन्तर्राष्ट्रीय इन्डोनेसियद्वारा जैविक इन्धनको प्रयोग गरी सफल उडान… Nepal jana Khabar आश्विन २१ २०७८ बिहीबार १६:०३ 0 इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २.४) को प्रयोग गरी मध्यम दुरीको जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक…
स्वास्थ्य दोभानमा आँखा उपचार केन्द्र Nepal jana Khabar आश्विन २१ २०७८ बिहीबार १५:३३ 0 तिनाउ गाउँपालिकाको दोभानमा आँखा उपचार केन्द्र खोलिएको छ । यसबाट उपचारका निम्ति स्थानीयवासीलार्ई सदरमुकाम तानसेन,…
समाचार गृहमन्त्री खाँणद्वारा बाढीपहिरा प्रभावित मनाङको अनुगमन Nepal jana Khabar आश्विन २१ २०७८ बिहीबार १५:३१ 0 गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बाढीपहिराले क्षति पु¥याएको क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गर्नुभयो ।…