मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँको पक्षमा पाँच राजनीतिक दलका…
मानव अधिकार संरक्षणका लागि सहकार्य गरिने राष्ट्रिय मानव अधिकार आयोगसहित सम्बन्धित आठ संवैधानिक आयोगले मानव अधिकारको संरक्षण र सम्बद्र्धनका लागि आपसी जीवन्त…
छिप्रा गाउँमा मकै उत्पादनमा कमी जिल्लाको खार्पुनाथ गाउँपालिकामा यस वर्ष मकै उत्पादनमा कमी भएको छ । योसँगै खार्पुनाथ –४ छिप्रा गाउँका महिलाको मुख्य…
‘सर्वोच्चमा देखिएको समस्या एक÷दुई दिनभित्रै समाधान हुन्छ ’ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वाेच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताउनु…
इजरायलका प्रधानमन्त्री भारत भ्रमणमा आउने इजरायलका नयाँ प्रधानमन्त्री नफ्ताली बेनेट भारत भ्रमणमा आउनु हुने भएको छ । उहाँ कहिले आउने एकिन नभएपनि अर्को वर्ष…
कर सप्ताह सुरु दशौं कर सप्ताहअन्तर्गत जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले आजदेखि…
करको दायरा बढाऔँ, निर्यातमा आधारित राजस्व प्रणालीको विकास गरौँ नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले करको दायरालाई अहिलेको तुलनामा अझ धेरै फराकिलो बनाएर…
पर्यटन प्रवद्र्धनका लागि बङ्गलादेश पाटा च्याप्टर टोली नेपालमा दुई देशीय (नेपाल–बङ्गलादेश) पय{टन प्रवद्ध{न गने{ उद्देश्यले प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले पाटा…
दूरसञ्चार कम्पनी बन्यो उत्कृष्ठ करदाता, कर दिवसमा सम्मानित सरकारले सबैभन्दा बढी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका १५ करदातालाई सम्मान गरेको छ । दशौँ कर दिवसका अवसरमा आन्तरिक…
एकादशी मेलाका अवसरमा ३५ हजारले गरे विशङ्खुनारायणको दर्शन गत सोमबार हरिबोधनी एकादशीका दिन माइला नारायणका रुपमा पुजिने गरिएका विशङ्खुनारायणको करिब ३५ हजार भक्तजनले दर्शन गरेका…