जलवायु परिवर्तनसँग जुध्न स्वच्छ ऊर्जाको प्रवद्र्धनमा केन्द्रित भएका छौँ ः प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो जलवायु परिवर्तका कारण सिर्जित समस्याको समाधानका लागि पनि स्वच्छ ऊर्जाको विकास र…
पार्टीमा पदका लागि प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेको आसन्न राष्ट्रिय महधिवेशन हुने मिति नजिकिँदै जाँदा कैलाली जिल्लामा नेता कार्यकर्ताहरुबीच…
काग्रेस निर्वाचन ः डोटीमा पार्टी सभापतिका लागि आकाङ्क्षी धेरै नेपाली कांग्रेसको पार्टी जिल्ला सभापति तथा अन्य पदाधिकारीका लागि जिल्लामा कांग्रेस नेताहरुबीच रस्साकस्सी सुरु भएको छ ।…
आतंककारी हमलामा २८ सैनिसहित ३२ को मृत्यु बुर्किनाफासोमा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । यस हमलामा परी २८ जना सैनिक मारिएका यहाँको…
बन्दको विरोधमा युवाको मोटरसाइकल ¥याली नेपाल बन्दको विरोधमा युवाहरुले आज बिहान दमौलीमा मोटरसाइकल ¥याली निकालेका छन् । व्यास–५ स्थित नागरिक समाजका युवाले बन्दको…
महाधिवेशनको उद्घाटन सत्रमा एक लाख सहभागी गराइने नेकपा (एमाले) चितवन शाखाले पार्टीको१०औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी गरिरहेको छ…
उत्पादन बढेपछि किबीको मूल्य घट्यो बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले वार्षिक १० हजार केजी किबी उत्पादन गरेर बजार पठाउनुहुन्छ ।…
वार्ता र संवादबाटै गतिरोध अन्त्य गर्न संवैधानिक आयोगहरुको अनुरोध विभिन्न नौ संवैधानिक आयोगले सर्वोच्च अदालतमा देखा परेको समस्यालाई वार्ता र संवादको माध्यमबाट अन्त्य गर्न अनुरोध गरेका…
छोटी भन्सार कार्यालय बन्द हुँदा तस्करी बढ्यो द्वन्द्वको बहना देखाएर सुरक्षा खतरा भन्दै बन्द गरिएका जिल्लाका छोटी भन्सार कार्यालय अझैँ पनि सञ्चालनमा आएका छैनन् ।…
बाढीपहिरो प्रभावितलाई सहयोग हस्तान्तरण सांसद वसन्तकुमार नेम्वाङसहित नेकपा (एमाले)का नेता तथा जनप्रतिनिधिको टोलीले बाढीपहिरोमा परी मृत्यु भएका तथा बेपत्ताका…